सोमबार, ०८ पुस २०८१

शहरमा मत घटेकाेमा एमाले गम्भिर


काठमाडाै‌ं, २५ म‌ंसिर ।  सत्तारुढ दल नेकपा एमालेले गत १६ मंसिरमा भएको उपनिर्वाचनको परिणामबारे समीक्षा गरेको छ । मंगलबार बसेको पार्टीको सचिवालय बैठकमा उपनिर्वाचनबारे समीक्षा गर्दै यसलाई गम्भीरतापूर्वक लिएको पनि एमालेले जनाएको छ ।

यो परिणामलाई लिएर एमाले गम्भीर भएकाे विषयमा छलफल भएकाे छ । खास गरी शहर बजारमा मत घटेकाेमा एमालेले गम्भिर रुपमा लिएकाे छ ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ