शुक्रबार, ०५ वैशाख २०८२

संसदमा प्रचण्डले खाेजे प्रधानमन्त्री ओली


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीकाे खाेजी गरेका छन्।

विपक्षी दलको नेताको हैसियतमा आजकाे संसदमा सम्बाेधन गर्ने क्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले सुरुमै ओलीलाई खोजेका हुन्।

‘प्रमुख प्रतिपक्षी दलको नेताले सम्बोधन गर्दा प्रधानमन्त्री उपस्थिति हुने प्रावधान छ। मैले प्रधानमन्त्रीजी आउँदै हुनुहुन्छ होला भन्ने सोचेको थिएँ। तर, अहिलेसम्म आउनुभएको छैन’, उनले भने। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ