मङ्गलबार, २६ फागुन २०८२

सन्तोष सुवेदीले छाडे विप्लवकाे साथ, प्रचण्डले गरे नेकपामा स्वागत


काठमाडाैँ। विप्लव नेतृत्वको नेकपा (माओवादी) पार्टीका केन्द्रीय सदस्य तथा स्कुल विभाग सदस्य प्रशिक्षक सन्तोष सुवेदी 'प्रयास' नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन्।

रोल्पा जिल्ला इन्चार्ज भइसकेका सुवेदी माओवादी परित्याग गरी मंगलबार नेकपामा प्रवेश गरेका हुन्। 

उनलाई पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल तथा नेता वर्षमान पुनले स्वागत गरे।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ