काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन शाहबीच आज भएकाे वार्ता सकिएकाे छ ।
ललितपुरको ज्वागलमा रहेकाे मेयर शाहका सहयोगी कुमार बेनको घरमा उनीहरूबीच वार्ता भएको थियो ।
वार्ता सकेर लामिछाने निस्किएका छन् ।
टिप्पणीहरू: