आइतबार, ०७ वैशाख २०८२

रविकाे बयान सकियाे, थुनछेक बहस पनि आजै


 काठमाडाैं, २८ पुस । सहकारी ठगी मुद्दामा आज (आइतबार) जिल्ला अदालत काठमाडौँमा उपस्थित भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सकिएको छ।

जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा दिउँसो साढे १२ बजेतिर सुरु लामिछानेको बयान केही बेरअघि सकिएको हो। थुनछेक बहस पनि आजै  केही बेरपछि हुने अदालतले जनाएको छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ