सोमबार, ०८ पुस २०८१

रास्वपाको नारा : वास्तविक सहकारी ठगलाई कार्वाही गर


काठमाडौं, १३ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बुधबार बालुवाटारमा प्रदर्शन गरेको छ । पार्टी सभापति रवि लामिछाने सहकारी ठगी अभियोगमा पक्राउ परेपछि रास्वपाले सरकारबिरुद्ध प्रदर्शन गर्दै आएको छ । सोही क्रममा बुधबार बालुवाटारमा प्रदर्शन गरेको हो ।

प्रदर्शनका क्रममा रास्वपाका केही कार्यकर्ता पक्राउ परेका छन् । प्रदर्शनमा सहभागीले न्याय मार्न पाइदैन, राजीतिक प्रतिसोध बन्द गर, वास्तविक सहकारी ठगलाई कार्वाही, दलाल माफिया होसियार भन्दै नारा लगाएका थिए ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ