शनिबार, ०६ वैशाख २०८२

प्रधामन्त्री ओलीले गरे उपकुलपति बरालको राजीनामा स्वीकृत


काठमाडौं । प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहेका केपी शर्मा ओलीले उपकुलपति डा. केशरजंग बरालले दिएको राजीनामा स्वीकृत गरेका छन् ।

प्रधानमन्त्रीको सचिवालयले विहीबार राजीनामा स्वीकृत भएको जनाएको छ । मेरिटको आधारमा उपकुलपति नियुक्त बरालले स्वास्थ्यको कारण देखाउदै राजीनामा पत्र प्रधानमन्त्रीको सचिवालयमा बुझाएका थिए ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ