- असार ०६, २०८०
काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले विघटित प्रतिनिधि सभाका ५ दल, निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुखहरूको बैठक बोलाएकी छिन्।
बैठक शुक्रबार दिउँसो ४ बजे बालुवाटारमा बस्नेगरि बोलाइएको हो।
निर्वाचनको वातावरण बनाउन प्रधानमन्त्रीले विघटित प्रतिनिधि सभाका राष्ट्रिय दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग छलफल गर्न लागेकी हुन्।
टिप्पणीहरू: