मङ्गलबार, २० असोज २०८३

सभापति थापाद्वारा पुनः सभापतिमा उम्मेदवारी दर्ता


काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा पुनः सभापतिमा पदमा उम्मेदवारी दर्ता गराएका छन् । आज राष्ट्रिय सभागृहमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।

 पार्टीको निर्वाचन समितिले वर्षाका कारण निर्धारित समयालाई थप गर्दै समय बढाएर आज बेलुकी ७ः०० बजेसम्म पुर्‍याएको छ ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ