शुक्रबार, ०१ जेठ २०८३

राष्ट्रपति पौडेल र प्रधानन्यायाधीश राउतबीच भेट


काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आज भेट गरेका छन्।

शीलत निवासस्थित राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलसँग आफ्नो पदावधि सकिन लागेका अवस्थामा प्रधानन्यायाधीश राउतले भेट गरेका हुन्। प्रधानन्यायाधीश राउतको यही चैत १८ गते पदावधि सकिँदैछ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ