- असार ०६, २०८०
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेल र अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ।
बुधबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता भएको हो।
भेटमा उनीहरुबीच समसामयिक राजनीति, आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन तथा सुरक्षा अवस्थाका बारेमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
टिप्पणीहरू: