- असार ०६, २०८०
काठमाडाैं । नेपाली कांग्रेसले काठमाडौँ-१ मा प्रवल थापालाई उम्मेदवार बनाएको छ।
कांग्रेस नेता प्रकाशमान सिंह चुनाव लड्दै आएको काठमाडौँ-१ मा सभापति गगन थापाले प्रवललाई टिकट दिएका हुन्।
काठमाडाैं १ बाट गणेशमानपुत्र प्रकाशमान सिंहले पटक पटक चुनाव जित्दै आएका थिए ।
यसपालीका उम्मेदवार थापा सभापति थापानिकट मानिन्छन् ।
टिप्पणीहरू: