शुक्रबार, २६ वैशाख २०८२

शीतल निवासमा राष्ट्रपति पौडेलसँग प्रचण्डकाे भेट


काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले शुक्रबार दिउँसो शीतल निवासमा राष्ट्रपति पौडेलसँग भेट गरेकाे गरेका हुन् ।

भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रचण्डकाे सचिवालयले जनाएकाे छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ