काठमाडौँ। प्रतिपक्षी दलहरूको बैठक सुरू भएको छ।
प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकक्ष, संसद् भवन नयाँ बानेश्वरमा बैठक केहीबेरअघि सुरू भएकाे हाे।
प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न प्रतिपक्षीहरूको बैठक बसेकाे हाे।
टिप्पणीहरू: