आइतबार, ०२ कात्तिक २०८२

आज ओलीले पत्रकार सम्मेलन गरेर आफ्नाे धारणा सार्वजनिक गर्ने


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार भेटघाट गर्ने भएका छन् । जेनजी आन्दोलनपछि सत्ताच्युत भएपछि उनले पहिलोपटक पत्रकारहरु बोलाएर आफ्नो धारणा सार्वजनिक गर्न लागेका हुन् ।

पत्रकार भेटघाट कार्यक्रम दिउँसो एक बजे होटल ए वान भेन्यू कोटेश्वरमा भएकाे छ । 

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ