- असार ०६, २०८०
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज आफ्नो गृह जिल्ला झापा जाने भएका छन् ।
झापा क्षेत्र नं ५ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत बनेका ओली चुनावी अभियानलाई नै केन्द्रित गरेर झापा जान लागेका हुन् । उनी झापा पुग्ने बित्तिकै विभिन्न भेटघाट र छलफलमा व्यस्त रहने कार्यसूची रहेको छ ।
यसपाली ओलीले रास्वपा वरिष्ठ नेता बालेन शाह संग प्रतिस्पर्धा गर्ने भएका छन् ।
टिप्पणीहरू: