शनिबार, ०६ वैशाख २०८२

ओली, देउवा र प्रचण्डबीच बालुवाटारमा छलफल


काठमाडौं । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरु बालुवाटारमा छलफलमा जुटेका छन् ।

संक्रमणकालीन न्यायलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्रीसहित प्रमुख दलका नेताहरु शनिबार साँझ बालुवाटारमा जुटेका हुन् । 

छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत सहभागी छन् ।



टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ