- असार ०६, २०८०
काठमाडौं । नेपाली कांग्रेसले फागुन ७ गतेबाट चुनावी सभा सुरु गर्ने भएको छ । फागुन २१ को निर्वाचनलाई लक्षित गरेर जनकपुरबाट सभा सुरु हुने भएकाे छ ।
सभापति गगन थापा यसपटक सर्लाही-४ बाट चुनाव लड्दै छन् साेही कारण पहिलो ठूलो सभा मधेशमै गर्ने कांग्रेसले याेजना बनाएकाे छ । सभालाई सभापति थापा र उपसभापति विश्वप्रकाश शर्मासहित शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेकाे छ ।
टिप्पणीहरू: