सोमबार, २५ फागुन २०८२

सिन्धुपाल्चोक २ मा नेकपाका युवराज दुलाल निर्वाचित


सिन्धुपाल्चोक । सिन्धुपाल्चोक २ मा नेकपाका युवराज दुलाल निर्वाचित भएका छन् ।

२१५७२ मतसहित दुलाल विजयी हुँदा कांग्रेसका वंशलाल तामाङले १८८४८ मत पाएका थिए । 

 एमालेका शेरबहादुर तामाङ १५५१४ मत ल्याएर तेस्रो हुँदा रास्वपाका अजय श्रेष्ठ १३८१७ मतसहित चौथो भए ।

बागमती प्रदेश सभा सदस्यबाट राजीनामा दिएर दुलाल संघीय सांसदमा उठेका हुन् । 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ