आइतबार, ०४ असोज २०८३

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक हुँदै


फाइल तस्विर

काठमाडौँ । समसामयिक विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बिहान ११ः०० बजे हुने भएको छ ।

पार्टी सभापति रवि लामिछानेको सभापतित्वमा  पार्टी केन्द्रीय कार्यालय घण्टीघरमा बैठक हुने रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ