आइतबार, २८ भदौ २०८३

राष्ट्रियसभाको अधिवेशन अन्त्य


फाइल तस्बिर

काठमाडौँ। राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य भएको छ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले फागुन १ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन्।

संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को यही माघ २६ गतेको सिफारिसमा अधिवेशन अन्त्य गरिएको राष्ट्रपति कार्यालयले जनाएकाे छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ