सोमबार, २५ चैत २०८१

नेप्से ३ अंकले बढ्याे, ९० कम्पनीले कमाए, १४५ ले गुमाए


काठमाडौं । सोमवार शेयर बजार झिनो अंकले बढेको छ ।  ३.३५ अंकले बढेर २,७५८ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ९० कम्पनीको शेयर मूल्य बढेको छ भने १४५ कम्पनीको शेयर मूल्य घटेको छ भने ९ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन ११ अर्ब ८ करोडको कारोबार भएको हो ।

झिनो अंकले बढेको शेयर बजारमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।Franklin 

शेयर बजारमा विन नेपाल इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य १० प्रतिशतका दरले गुमाएका छन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ