शुक्रबार, १९ मंसिर २०८२

मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घाेषणा


जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशसभामा राजीनामा घोषणा गरेका छन् ।

बुधबार दिउसाे  प्रदेशसभामा सम्बोधन गर्दै उनले मुख्यमन्त्रीको पदबाट राजीनामा घोषणा गरेका छन् ।

विश्वासको मत पाउने अवस्था नबनेपछि यादवले राजीनामाको घोषणा गरेका हुन् । 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ