मङ्गलबार, १९ फागुन २०८२

जसपाका केन्द्रीय सदस्य सुमन खड्का नेकपामा प्रवेश


काठमाडौं । जसपा नेपालका केन्द्रीय सदस्य सुमन खड्का, बागमती प्रदेश सदस्य सोवित कुमार महर्जन र ललितपुर महालक्ष्मी ६ वडाका वडा सदस्य  सुरेन्द्र महर्जन नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन्।

उनीहरूलाई नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गरेका छन्।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ