- असार ०६, २०८०
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता झलनाथ खनालले पार्टीबाट बाहिरिएकाे घाेषणा गरेका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै खनालले कम्युनिस्ट आन्दोलनलाई वैचारिक रूपमा पुनर्गठन गर्ने उद्देश्यसहित ‘समाजवादी जागरण अभियान’ घोषणा गरेका छन्।
उनको नेतृत्वमा गत शनिबार भेला गरेर अभियान चलाउने निर्णय गरिएको थियो । सोही भेलाबाट पारित निर्णय र अभियानका विषयमा आज सार्वजनिक गरिएको हो ।
टिप्पणीहरू: