सोमबार, २५ जेठ २०८३

विपक्षीकाे अवराेधपछि प्रतिनिधि सभा बैठक स्थगित


काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। सभामुख डीपी अर्यालले आजै १५ मिनेटपछि बस्ने गरी बैठक स्थगित गरेका हुन्।

विपक्षीले प्रधानमन्त्री बालेन शाहको विवादित अभिव्यक्ति हटाउनुपर्ने र सदनमा आएर माफी माग्नुपर्ने अडान लिएर अवरोध जारी राखेपछि सभामुखले बैठक रोकेका हुन्।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ