मङ्गलबार, ०८ वैशाख २०८३

हर्क साम्पाङकाे सुझाव-गृहमन्त्रीले मार्गप्रशस्त गर्नु पर्छ


काठमाडाैं ।  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गृहमन्त्री सुधन गुरूङलाई मार्गप्रशस्त गर्न सुझाव दिएका छन्।

काठमाडौंमा सम्पाङले पत्रकार सम्मेलन गृहमन्त्रीका बारेमा जहिल्यै नयाँ नयाँ कुरा सुनिराखिएकाे भन्दै त्यस्तो नहुँदा राम्रो हुन्थ्यो भन्दै मार्गप्रशस्त गर्न सुझाव दिए ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ