काठमाडौं । जुम्लाबाट राप्रपाका ज्ञान बहादुर शाही (ज्ञानेन्द्र) विजयी भएका छन् ।
शाहीले १४हजार ८१६ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपाका नरेश भण्डारीले ११हजार ६३६ मत प्राप्त गरे ।
टिप्पणीहरू: