- असार ०६, २०८०
काठमाडाैं । सोमबार सेयरबजार ८३.३३ अंकले बढेको छ।
काठमाडाैं । सेयर बजारमा साेमबार उभार आएकाे छ । आज सेयर बजार ८३.३३ अंक बढेकाे छ ।
याे संगै नेप्से २७६०.०२ विन्दुमा पुगेको छ । लगानीकर्ताले १० अर्ब ९२ करोडको कुल कारोबार गरेका छन्।
उपकार लघुवित्त, भुजुङ हाइड्रो, रिडी पावर र नेशनल हाइड्रोको सेयरमा सकारात्मक सर्किट लागेको छ। सुपर खुदी हाइड्रोको पनि ९.९९ प्रतिशतले मूल्य बढेको छ। आज उच्च गिरावट दर ३.१० प्रतिशत मात्रै छ।
कारोबारमा रिलायन्स स्पिनिङ मिल्स अगाडि छ।
टिप्पणीहरू: