मङ्गलबार, ०३ असार २०८२

विलासिता करविरुद्ध सुन चाँदी व्यवसायी आन्दोलित (फोटोफिचर)


काठमाडौं । सरकारले सुनमा लगाएको २ प्रतिशत विलासिता करविरुद्ध सुन चाँदी व्यवसायी आन्दोलित भएका छन् ।

सोमबार नयाँ सडकमा जम्मा भएका व्यवसायीले सुनमा लगाएको २ प्रतिशत विलासिता कर खारेज गर, बहमुल्य रत्न एवं आभुषणमा लगाएको १३ प्रतिशत भ्याट खारेज गरलगायका नारा लगाएका थिए । 

सरकारले बजेट मार्फत सुनमा २ प्रतिसल विलासिला कर लगाएकोमा व्यवसायी आन्दोलिन छन् । सरकारले माग पुरा नगरे आन्दोलन अझै शसक्त बनाउने उनीहरुको भनाई छ ।


 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ