सोमबार, ०५ साउन २०८२

ओलीलाई भेटन पूर्वराष्ट्रपति भण्डारी च्यासल पुगिन्


काठमाडौं  । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमाले पार्टी कार्यालय च्यासल पुगेकी छन् ।  

उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न च्यासल पुगेकी हुन् ।

एमालेकाे राजनीतिमा फर्किन लागेकी भण्डारी अहिले चर्चाकाे विषय बनेकाे छ । नवीकरण गरिएकाे भनिएकाे उनकाे पार्टी सदस्यतालाई वैधानिकता दिने कि नदिने भन्नेमा एमाले नेताहरुमा छलफल चलिरहेकाे छ ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ