- असार ०६, २०८०
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुने बताएका छन् ।
आर्थिक वर्ष २०८३/८४ को बजेटका सन्दर्भमा गरिएकाे अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन् ।
आइतबार पत्रकार सम्मेलन गर्दै अर्थमन्त्रीले भने, ‘सबै घरले इन्डक्सन चुलो बाल्ने, इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ । ट्रान्सफर्मरले धान्दैन । अबको तीन चार वर्ष यो पूर्वाधार बनाउनै लाग्छ । त्यसको लगानी बढाउनमा लागि बिजुलीमा भ्याट लगायौँ ।’
स्वच्छ ऊर्जामा नेपालीहरूको पनि लगानी हुनुपर्छ भनेर भ्याट लगाएको उनको उनकाे दाबी छ ।
टिप्पणीहरू: