- असार ०६, २०८०
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया रोक्न मागसहित पेस भएको रिट निवेदन सर्वोच्च अदालतले अध्ययनका लागि राखेको छ । विशेष महाधिवेशन आधिकारिकता विवादमा पुनरवलोकनका लागि सर्वोच्च अदालतबाट अनुमति भइसकेको अवस्थामा रिट निवेदन अध्ययनका लागि राखिएको हो ।
महाधिवेशन प्रक्रिया रोक्न माग राखेर नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले वारेसमार्फत सर्वोच्च प्रशासनमा रिट पेस गरेका थिए । सर्वोच्च प्रशासनले दिएकाे जानकारी अनुसार भदौ ५ मा अध्ययनका लागि राखिएको छ ।
टिप्पणीहरू: