- असार ०६, २०८०
काठमाडौँ। नेपाली कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्च अदालतमा रिट दर्ता गरेको छन्।
तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आइतबार सर्वोच्चमा रिट दर्ता गराएका हुन्।
कांग्रेस नेताद्वय देउवा र पूर्णबहादुर खड्काका वारेस श्रवणकुमार श्रेष्ठले आइतबार सर्वोच्चमा रिट दायर गरेका हुन्। उक्त रिटको प्रारम्भिक सुनुवाइ यही माघ ६ गते हुने सर्वोच्च प्रशासनले जनाएको छ।
निर्वाचन आयोगको निर्णय बदर, यही माघ ६ गतेको निर्वाचनका निम्ति उम्मेदवार मनोनयन स्थगन र नयाँ निर्वाचित कार्यसमिति अवैधानिक भएको जिकिर गर्दै सर्वोच्चमा रिट दर्ता भएको हो।
टिप्पणीहरू: