मङ्गलबार, १२ जेठ २०८३

मन्त्रिपरिषद्को बैठक सुरु


काठमाडौँ। प्रधानमन्त्री बालेन शाहले बोलाएको मन्त्रिपरिषद बैठक सुरु भएको छ।

सिंहदरबारस्थित मन्त्रिपरिषद् कार्यालयमा बैठक बसिरहेको प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ।

यही चैत १३ गते गठित शाह नेतृत्वको वर्तमान सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सोही दिन बसेको थियो।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ