बिहिबार, ०८ माघ २०८२

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु


पाटन (ललितपुर) । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपा सुरु भएको छ ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा जारी बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति छ । 
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ