बुधबार, ०९ पुस २०८२

भृकुटीमण्डपमा एमाले महाधिवेशनको बन्दसत्र (तस्बिरहरू)


काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा सुरु भएको छ।

बन्दसत्रको आरम्भ गर्दै अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिहरुलाई स्वागत गर्दा महाधिवेशन निर्वाध सम्पन्न हुने विश्वास व्यक्त गरे। उनले बन्दसत्रमा सचिवालयका पदाधिकारी रहेको अध्यक्षमण्डल घोषणा गरे।

बन्दसत्रको विधान संशोधन प्रस्ताव, निर्वाचन कार्यतालिका, आचारसंहिता, समसामयिकलगायत विषय प्रस्तुत हुनेछ। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ