- भदौ ०२, २०८१
नयाँ दिल्ली । भारतीय एयरफोर्सले मंगलबार आधा रातमा पाकिस्तानमा आक्रमण गरेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेको छ । सात शहरको नौ स्थानमा गरेको कार्वाहीमा एकसय बढी आतंककारी मारिएको भारतले दावी गरेको छ ।
‘अपरेशन सिन्दुर’ नाम दिएको उक्त आक्रमणको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रातभर मोनिटर गरिरहेको न्युज एजेन्सी एएलआइले उल्लेख गरेको छ ।
टिप्पणीहरू: