मङ्गलबार, ०८ वैशाख २०८३

सिंहदरबारमा मन्त्रिपरिषद बैठक जारी


काठमाडाैं ।  सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक जारी रहेको छ। 

मंगलबार अपराह्न सुरु भएको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहसहित मन्त्रीहरू सहभागी रहेका छन्।


 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ