- असार ०६, २०८०
काठमाडौं । मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ। केहीबेरअघिबाट बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
आजको बैठक नियमित भएकाले पछिल्ला विकसित घटनाक्रमसहित विभिन्न विषयमा छलफल र निर्णय गर्नसक्ने जनाइएको छ।
बैठक अघि प्रधानमन्त्री सुशीला कार्कीले नेपाल सरकारका मुख्यसचिव, सचिवहरू, सुरक्षा निकायका प्रमुखहरूसँग पनि छलफल गरेकी थिइन्।
टिप्पणीहरू: