बुधबार, २७ जेठ २०८३

जनकपुर पुगेर बालेनले लिए झापा-५ को टिकट


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले प्रतिनिधिसभा निर्वाचनका लागि झापा-५ को टिकट लिएका छन्।

साेमबार जनकपुर पुगेका शाहले पार्टी सभापति रवि लामिछानेकाे हातबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारको टिकट लिएका हुन्।

फागुन २१ गते हुने निर्वाचनका लागि जनकपुरमा आयोजित सभामा सहभागी हुन सभापति लामिछाने, वरिष्ठ नेता शाहलगायत नेताहरू पुगेका छन्।

आइतबार काठमाडौं महानगरपालिका प्रमुखको पदबाट राजीनामा दिएर बालेन चुनावी मैदानमा होमिएका हुन्।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ