बुधबार, २८ माघ २०८२

झापामा एमाले सम्पर्क कार्यालय पुगेर बालेनले मागे भाेट


काठमाडौं । झापा ५ बाट प्रतिनिधीसभा उम्मेदवार बनेको राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ट नेता बालेन शाहले एमालेको सम्पर्क कार्यालय पुगेका भोट मागेका छन् ।

आइतबार दिउसो दमक नगरपालिका वडा नम्बर तीनमा रहेको एमाले सम्पर्क कार्यालय पुगेर आफ्ना लागि भोट मागे ।

सम्पर्क कार्यालय पुगेर एकछिन बसेका बालेनले एमाले कार्यकर्तासँग केही बेर कुराकानी समेत गरे । 

एमाले अध्यक्ष एवं झापा ५ मा उम्मेदवार केपी शर्मा ओली पनि अहिले झापामै छन् ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ