- असार ०६, २०८०
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको मतदानमा ३६ जना प्रतिनिधी अनुपस्थित भएका छन् ।
नयाँ नेतृत्व चयनका लागि २२६३ प्रतिनिधि चयन भएका थिए । तर, २२२७ मत मात्र खसेको छ । ३६ जना अनुपस्थित भएका छन् ।
मतदान नगर्नेहरु यसप्रकार छन्
मुकुन्द न्यौपाने
बसन्त नेम्वाङ
बालकृष्ण काउछामगर
ब्रिजेश गुप्ता
राजकुमार गुप्ता
हरिबहादुर राजवंशी
पोष्ट कुमार नेपाल
सरस्वती गौतम
सतिलाल राजवंशी
प्रदीप प्याकुरेल (सुशील)
समिर नेपाल
रचना राजोपाध्याय
अशोक केसी
घनश्याम कोइराला
सन्जीव रोकाहा
कृष्णमाया भुजेल
लक्ष्मी यादव
शत्रुधन प्रसाद सिंह
राजेन्द्र प्रसाद यादव
अंशु आनन्द
मनोज कुमार गुप्ता
विजय कापर
जितेन्द्र चौधरी
सिर्जना नेपाली
अशिम कोइराला
दिनेश बास्तोला
बालुका बेलबासे
गिरिराज बेलबासे
मिना पोखरेल
राजेन्द्र अर्याल
तेजकुमार बिक
पल्वराज भट्ट
तिलक रिजाल
गोमा नेपाली
दानबहादुर बिक
बब्लु शिवाकोटी
टिप्पणीहरू: