- असार ०६, २०८०
काठमाडौं । अर्थ मन्त्रालयकाे जिम्मेवारी डा. स्वार्णीम वाग्लेले पाएपछि एकसाथ ३० उपसचिवको सरुवा भएकाे छ ।
अर्थमा कार्यरत उपसचिवहरूको भन्सार विभाग, आन्तरिक राजस्व विभागसहित विभिन्न निकायहरूमा सरुवा भएको मन्त्रालयले जनाएको छ ।
यसबाहेक कतिपय उपसचिवहरूको प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयमा सरुवा भएको छ ।
टिप्पणीहरू: