बिहिबार, १९ असार २०८२

प्रधानमन्त्री ओलीले गरे रियल मेड्रिडको रंगशाला भ्रमण (फाेटाेफिचर)


मेड्रिड (स्पेन) ।  प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको मेड्रिडस्थित विश्व प्रसिद्ध फुटबल क्लव रियल मेड्रिडको सान्टियागो बर्नाबाउ रंगशालाको आज भ्रमण गरेका छन् ।

प्रधानमन्त्री ओलीलाई क्लवका अन्तर्राष्ट्रिय निर्देशक पेद्रो मार्टिन दे मिगेलले स्वागतससिहत अत्याधुनिक रंगशालाको भ्रमण गराएका थिए । 

तस्बिर : दिनेश भण्डारी, प्रधानमन्त्रीको सचिवालय
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ