मङ्गलबार, ०३ भदौ २०८२

उपसभामुखलाई महाअभियोग लगाउने भएपछि विपक्षी दलको बैठक सिंहदरबारमा


काठमाडौं । सत्ताधारी दल कांग्रेस र एमालेले उपसभामुख इन्दिरा रानालाई उपसभामुखबाट हटाउने योजना बनाएपछि विपक्षी दलहरु छलफलमा जुटेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा अहिले वैठक जारी छ ।

बैठकमा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका नेता सहभागी छन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ