- असार ०६, २०८०
तुर्कमेनिस्तान। प्रधानमन्त्री केपी शर्मा ओली र तुर्कमेनिस्तानका राष्टपति सरदार बेरदिमुहामेदोभबीच भेटवार्ता भएको छ।
भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा प्रधानमन्त्री ओली र आयोजक राष्ट्र तुर्कमेनिस्तानका राष्टपति बेरदिमुहामेदोभबीच आज दुईपक्षीय भेटवार्ता भएको हाे।
टिप्पणीहरू: