शनिबार, १७ साउन २०८२

बुकी पाटनमा चर्दै गरेका एकजाेर घाेडा (फाेटाेफिचर)


ढाेरपाटन । गण्डकी प्रदेशकाे बुकी पाटन क्षेत्र अहिले मनमाेहक देखिन्छ । विभिन्र र‌ंगका आकर्षक फूलहरुले यस क्षेत्रकाे शाेभा बढाएकाे छ भने पखेरामा छाएकाे हरियालीले मान्छेलाई हेरिरहँ झै बनाइरहन्छ ।

स्थानियले पालेका घाेडाहरु ठाउँ ठाउँ चरिरहेका भेटिन्छन् भने बेडाहरुकाे बथानले पहाडकाे साैन्दर्यतामा थप निख्खार ल्याएकाे अनुभुति हुन्छ ।

समुद्री सतहदेखि करिब चार हजार २०० मिटरको उचाईमा रहेकाे यस क्षेत्रमा अहिले आन्तरिक एवं वाह्य पर्यटककाे चहल पहल निकै हुने गरेकाे छ ।

तस्विर : रासस

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ