शनिबार, २१ भदौ २०८२

तस्विरमा एमालेकाे विधान महाधिवेशन


ललितपुर । नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशन  ललितपुरको सनराइज सभा हलमा आजबाट सुरु भएको  छ ।

पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् । महाधिवेशनमा आज राजनीतिक प्रतिवेदनसहित विभिन्न दस्तावेज र विधान संसोधन प्रस्ताव प्रस्तुत हुनेछ।

हेराैं केही तस्विर

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ