- भदौ ०२, २०८१
काठमाडाै । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।
घर नजिककाे नदी, खाेला, धारामा नुहाएर जनै फेर्ने र हातमा डाेराे बाँध्ने चलन छ । तराईमा दाजु बहिनीबीच राखी बाँधेर मनाउने चलन छ । आज मन्दिरहरुमा भीडभाड छ । हेराैं केही तस्विर :
टिप्पणीहरू: